सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छ : नेता बाँस्कोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली राजनीतिमा हक्की र खरो स्वभाव तथा स्पष्ट वक्ताको बेग्लै परिचय बनाउनुभएको छ । पत्रकारिताकै पृष्ठभूमि रहेका उहाँ प्रतिनिधिसभाका गएका दुवै निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई भारी मतले हराउँदै विजयी हुनुभएको थियो । नेपालको संसदीय अभ्यास, संविधान संशोधन, सङ्घीयता, विकास निर्माण, युवाको विदेश पलायन, भ्रष्टाचार…