इतिहास बनाउने अवसरमा पीएसजी, चेल्सीविरुद्ध सतर्क

काठमाडौं। इतिहासमै सबैभन्दा सफल सिजनलाई क्लब विश्वकप जितेर स्मरणीय बनाउने अवसर पेरिस सेन्ट-जर्मेन (पीएसजी)सँग छ। तर, प्रशिक्षक लुइस एनरिकेले आइतबारको फाइनल चेल्सीविरुद्ध सजिलो नहुने बताएका छन्। उनी भन्छन्,‘यो कुनै हालतमा सजिलो खेल हुने छैन। हामी उपाधिको प्रबल दाबेदार हौं भन्ने कुरा म स्वीकार्दिनँ। चेल्सी निकै बलियो छ।’ उनी थप्छन्,‘मैले चेल्सीको विश्लेषण गरेको छु। उनीहरूसँग उत्कृष्ट…