एन्ड्रोइड फोनको नोटिफिकेसन पनि अब एआईले नै व्यवस्थापन गरिदिने

काठमाडौँ । एन्ड्रोइड फोनको नोटिफिकेसन पनि अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै व्यवस्थापन गरिदिने भएको छ । फोनमा आउने सयौं नोटिफिकेसन आफैँ व्यवस्थित हुनेगरी गुगलले नयाँ फिचर ल्याउन लागेको हो । ‘नोटिफिकेसन अर्गनाइजर’ नाम दिइएको यो फिचरको मुख्य उद्देश्य प्रयोगकर्तालाई अनावश्यक नोटिफिकेसनको झन्झटबाट राहत दिनु हो । यो फिचरले फोनमा आउने विभिन्न अलर्टहरूलाई स्वतः विश्लेषण गरी…