राजविराज । चार दशकपछि निर्माण सम्पन्न भएको राजविराजको एकमात्र बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन। उद्घाटन भएको दुई महिना बितिसक्दा पनि बसपार्क सुनसान छ, सवारी साधनहरू सडकमै पार्किङ गरिँदै आएका छन्। यसले सर्वसाधारणलाई दैनिक आवतजावतमा अप्ठ्यारो बनाइरहेको छ। सप्तरी सदरमुकाम राजविराजमा रहेको यो सुविधा सम्पन्न बसपार्क जेठ १५ गते उद्घाटन गरिएको थियो। करिब १६…