लुम्बिनी प्रदेश: राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन केन्द्र

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्त्मि चरणमा पुगेको छ । यही जेठ १७ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुने छ । निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको छ । जस अन्तर्गत एउटा केन्द्र(क)मा प्रदेशसभा सदस्य, केन्द्र(ख)मा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपादक्ष्य, र केन्द्र(ग)मा कोरोना संङ्क्रमितहरुले छुट्टा…