काठमाडौँ, १५ चैत । लकडाउनले अलपत्र परेका सर्वसाधारणलाई ठमेल, सातघुम्तीमा केही मनकारीले निःशुल्क खाना बाँड्न सुरु गरेका छन् ।
कफी विथ मेन्जका सन्चालक मिनहाज खानले शनिबारदेखि सर्वसाधारण र अलपत्र परेका व्यक्तिहरुलाई भेज बिरयानी बाँड्न थालेका हुन् ।
शनिबार दिउँसोसम्म उनले ५० जनालाई बिरयानी उपलब्ध गराएको बताएका छन् ।
प्रतिक्रिया