काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “टिका थापा बी.के” को यस म्युजिक भिडियोले दर्शकहरूको ध्यान आकर्षित गरिरहेको छ। गीतको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु) ले गरेकी छिन्। भिडियोको कोरियोग्राफी प्रविण थापाले गरेका छन्। यस म्युजिक भिडियोमा रामेश विश्वकर्मा, उषा उप्रेती, सुरज चापागाईं र सुशीला निरौलाको अभिनय रहेको छ।…