एमसीसी सहयोग र डलरको खोल ओढेर सैन्य मोर्चा खडा गर्ने उद्देश्यमा आधारित छः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य रणनीतिको एक भाग रहेको बताएका छन् । काष्ठमण्डप संवाद श्रृंखलालाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनालाई संसद्ले पास गरे पनि नेपाली जनताले मान्यता नदिएको र मान्यता नदिने बताए । एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको विप्लवको दाबी छ…