काठमाडौं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्सले भियतनामकी उपराष्ट्रपति भो थी आन्ह जुआनसँग काठमाडौंमा भेटवार्ता गरेको छ। उक्त भेटमा व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा गम्भीर छलफल भएको चेम्बरले जनाएको छ। छलफलका क्रममा दुवै देशबीच व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवर्द्धन…