काठमाडौं, १६ चैत । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप्न सिफारिस गरेको छ । लकडाउनको समय कठि थप हुने नहुने भन्ने बारे आजै चार बजे मन्त्रिपरिषदको बैठक बस्ती छ ।
समितिले भने ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । यस्तै बैठकले विपन्नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको छ।
प्रतिक्रिया