बर्दियाका दुई बैंक सिल

बर्दियाका दुई बैंक सिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २९ साउन ।  बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बंैक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।