पूर्वकप्तान महेन्द्र सिंह धोनीले लिए सन्यास

पूर्वकप्तान महेन्द्र सिंह धोनीले लिए सन्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी, ३१ साउन । भारतका पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धोनीले सबै फरम्याटका अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

आफुलाई सधै माया र सपोर्ट गरेको बारे उनले सबैलाई धन्यबाद दिदै इन्स्टाग्राममा लेखेका छन् । ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी २०१७ मा ओडीआई कप्तानी छाडेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।

धोनी भारतका एक सफल कप्तान मानिन्छन । उनि क्रिकेटका सबै भन्दा लोकप्रिय खेलाडी पनि हुन् ।