बँदेल मा र्न थापिएको करेन्ट लागेर एक महिलाको मृत्यु

बँदेल मा र्न थापिएको करेन्ट लागेर एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झिमरुक, १ भदौ ।  प्युठानमा बँदेल मा र्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

थापाको श व परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ ।