सुनचाँदीको मूल्य फेरी बढ्यो,यस्तो छ आजको मूल्य

सुनचाँदीको मूल्य फेरी बढ्यो,यस्तो छ आजको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य फेरी बढेको छ । निरन्तर उकालो लागेको सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर तोलामै एक लाख कटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । मंगलबार तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ ।