पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १० भदौ । मंगलबार राति पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

उनि गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएर उपचाररत थिए । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनको मंगलबार राति साढे ९ बजे मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।