काठमाडौं, १० भदौ। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउसो २ बजेर ४६ मिनेट जाँदा कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ ।
भूकम्पको धक्का सानो भए पनि केन्द्रबिन्दु कालिमाटी भएको हुदा धेरैले धक्का महसुस गरेका थिए ।



प्रतिक्रिया