सुदर्शन बजगाई
काठमाडौँ, १० भदौ । नेकपाका केन्द्रीय सदश्य एवम् राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कान्तिपुर टेलिभिजनलाई आफुमाथी लगाएको आरोप पुष्टी गरेर देखाउन चुनौती दिएका छन् ।
कान्तिपुर टेलिभिजनले ढुंगेलमाथी “राष्ट्रिय युवा परिषदमा सिन्को नभाँचेका माधव ढुंगेललाई पुनः जिम्मेवारी” को आरोप लगाएपछि ढुंगेल खरो रुपमा प्रस्तुत भएका हुन् । पहिलो कार्यकालमा ७०० भन्दा बढी कार्यक्रम गरेको परिषद्ले केही गरेन भन्नू दुखद रहेको र जिम्मेवार मिडियाले भ्रमपुर्ण समाचार प्रशारण गरेकोमा दुख समेत ब्यक्त गरे । हेर्नुस पूरा भिडियो वार्ता :
प्रतिक्रिया