ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ११ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ललितपुरकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी गराउनु भयो । स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि आइसियुमा राखेर उपचार गरिँदै आइएको उनको बुधबार राती निधन बहेको हो ।

निधन भएकी महिलाको स्वाब संकलन गरेर परिक्षण गर्दा आज पोजिटिभ रिपोर्ट आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।