सांसद नविना लामालाई पुत्र लाभ

सांसद नविना लामालाई पुत्र लाभ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । नेकपा नेत्री तथा सांसद नविना लामा आमा बनेकी छन । उनले बिहिबार सामाजिक संजालमा शिशुको तस्विर शेयर गर्दै खुसि बाढेकी छन ।

छोराको तस्विरसंगै नविना लेख्छिन – ‘यो धर्तिमा तिमीलाई स्वागत छ राजकुमार, लब यु सो मच ।’ प्रेमी प्रवीण श्रेष्ठसँगको लामो समयको प्रेमपछि गत २०७५ वैशाख १३ मा विवाह गरेकी नविनालाई पुत्र लाभ भएको छ । आमा बनेपछि नविनालाई प्रसंसकको बधाई आईरहेको छ ।