काभ्रेपलाञ्चोकमा बञ्चरो प्र हार गरी बुहारीको ह त्या

काभ्रेपलाञ्चोकमा बञ्चरो प्र हार गरी बुहारीको ह त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्र हार गरी बुहारीको ह त्या गरेका छन् ।

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहार  गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

अभियुक्त अधिकारीलाई प्रहरीले नि यन्त्रणमा लिएको छ । घटनाबारे थप अ नुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।