सोनी हाङ्मा लिम्बुको श्रीमान सिंगापुरबाट मिडियाको सम्पर्कमा आए, श्रीमतीसंग फेसबुकमा गरेको कुराकानी पनि सार्बजनिक गरे

सोनी हाङ्मा लिम्बुको श्रीमान सिंगापुरबाट मिडियाको सम्पर्कमा आए, श्रीमतीसंग फेसबुकमा गरेको कुराकानी पनि सार्बजनिक गरे

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरानमा सोनी हाङ्मा लिम्बुले आ त्मह त्या गरेको घटनाले अर्को मोड लिएको छ ।

माइती पक्षले आफ्नो छोरी चेलीको ह त्या भएको दावी गर्दै जा हेरी पनि दीईसकेको छ । त्यसपछि प्रहरीले थप अनुसन्धानका लागी सोनी हाङ्माको ससुरा, देवर, दुई आमाजू दीदीलाई पक्राउ गरिसकेको अवस्था छ । तर सोनीको श्रीमान युनिक लिम्बुले भने अर्कै दावी गर्दै मिडियामा आएका छन् । घटना सार्बजनिक भएसंगै उनले खुल्ला पत्र लेखेर समेत आफ्नो विचार राखी सकेका थिए । अहिले भने उनि मिडियाको टेलिफोन सम्पर्क मै आएर आफ्नो भनाई राखेका छन ।

उनीहरुले गत असार महिनामा मात्र विवाह गरेका थिए । विवाह पछि सिंगापुरे लाहुरे युनिक आफ्नो ड्युटी गर्न सिंगापुर गएका थिए । तर जब उनि सिंगापुर पुगे त्यसपछि आफ्नो श्रीमतीको विगत बारे थाहा पाएपछि उनि छाँगाबाट खसेको युनिक बताउछन । उनले आफुले धोका पाएको दावी गर्छन ।

श्रीमान युनिकले सोनी हाङ्माले आ त्मह त्या गर्नुको मुख्य दोषी भने कोरियामा भएको पुर्वप्रेमी भएको दावी गर्छन । पुरा कुराकानी हेर्नुहोस ।