कांग्रेस महामन्त्री शशांक कोइराला आइसियुमा

कांग्रेस महामन्त्री शशांक कोइराला आइसियुमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ,३१ भदौ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा रहनु भएको थियो। कोइरालालाई गत भदौ २३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

हिजो साझ देखि ज्वरो देखिएपछि ओम अस्पतालको आइसियुमा उपचार गरिदै छ। स्वास्थ्य अवस्था सामान्य छ र सुधार हुदै गरेको छ । उहाँलाई प्यारासिटामोल दिएर सुरक्षाको हिसाबले आईसीयूभित्रको आइसोलेसनमा राखेर उपचार हुदै छ ।