तिनधारा झरनामा रमाउँदै (फोटो फिचर)

तिनधारा झरनामा रमाउँदै (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना हेर्न जाँदै र झरना हेरेर आउँदै गरेका आन्तरिक पर्यटक । झरना प्रचारप्रसारको अभावले गर्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् । तस्वीर ः रोशन सापकोटा÷रासस

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा । तस्बिर ः रोशन सापकोटा÷रासस

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक ।

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, तिनधारा झरना जाने बाटो नजिकै काफलडाँडामा मकै पोल्दै स्थानीय महिला । तस्बिर ः रोशन सापकोटा÷रासस

काभ्रेपलाञ्चोक जिल्लाको चनौटेटारमा हरियो भएको धान फाँट । तस्बिर ःप्रदीपराज वन्त÷रासस

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको केराबारीमा किसानले एकै ठाउँमा लगाएको केरा र सुन्तला खेती । मराङ फलफूल खेतीका लागि अनुकूल हावापानी भएको ठाउँ हो । तस्बिर ः धु्रबसागर शर्मा÷रासस