बलेरो दु र्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बलेरो दु र्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती, ५ असोज । मकवानपुरको राक्सिराङमा भएको बलेरो दु र्घटनामा मृत्युहुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घा इते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दु र्घटनामा दुई बालकको घ टनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए । शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । रासस