पाल्पामा गोठ भत्किदा एक जनाको मृत्यु

पाल्पामा गोठ भत्किदा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको रिब्दिकोट गाउँपालिका – ७ डबकामा गोठ भत्किँदा आज एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय हरी लम्तरी रहेका स्थानीय यादव गहतराजले जानकारी दिनुभयो ।

गोठले च्यापिएर सोही स्थानका ५२ वर्षीय अमर पेमी घाइते हुनुभएको छ । स्थानीय डिल बहादुर विकको गोठ मर्मत गर्ने क्रममा भत्केको बताइएको छ ।