गाउघरमा किसानलाई कोदो थन्काउन चटारो (फोटो फिचर)

गाउघरमा किसानलाई कोदो थन्काउन चटारो (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका कृषकलाई कोदो थन्काउन चटारो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसान कोदोको गेडा र भुस छुट्याउँदै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका कृषक कोदोको बाला घाममा सुकाउँदै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानले आ–आफ्नो घरमा सुकाएको कोदो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका कृषकले हिउँदमा गाईवस्तुलाई खुवाउन बारीमा काटेर सुकाएको कोदोको नल । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसानको बारीमा पाकेको कोदो । बहुगुणी पौष्टिक खाद्यान्नको रुपमा परिचित कोदोबाली तराईदेखि उच्च पहाडी क्षेत्रसम्म लगाइन्छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसान बारीमा पाकेको कोदो टिप्दै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस