काठमाडौंँ, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रा डा गोविन्द केसीको जायज माग पूरा गर्नका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
उहाँले आज ट्विट गर्दै नागरिक जीवन रक्षाको भार बोध गर्दै गम्भीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । रासस
प्रतिक्रिया