सुमो दु र्घटना हुँदा दुई जनाको घ टनास्थलमै मृत्यु

सुमो दु र्घटना हुँदा दुई जनाको घ टनास्थलमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १८ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दु र्घटना हुँदा दुई जनाको घ टनास्थलमै मृत्यु भएको छ ।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दु र्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मृ तकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उहाँका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना ग म्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए । रासस