वातावरणमन्त्री द्वारा सोती घटनाका पीडित परिवारसँग भेट

वातावरणमन्त्री द्वारा सोती घटनाका पीडित परिवारसँग भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १८ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोती घटनाका पीडित परिवारसँग आज भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँले पीडित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले पीडितलाई न्याय दिन प्रतिबद्ध भएको बताउनुभयो । रासस