दशैँ मनाउन गोर्खास्थित आफ्नो घरको रेट्रोफिटिङ गर्दै पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई (फोटो फिचर)

दशैँ मनाउन गोर्खास्थित आफ्नो घरको रेट्रोफिटिङ गर्दै पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

७२ सालको भूकम्पले क्षति पुर्याएको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको गोर्खास्थित पैत्रिक घरको सबलीकरण हुदैछ। आफ्नो पैत्रिक घरको सबलीकरणको काम अन्तिम चरणमा पुगेको भन्दै डाक्टर बाबुराम भट्टराईले दशैँ गाउमै मनाउने समेत जनाएका छन् ।

सामाजिक संजालमा तस्विर राख्दै डा भट्टराई लेख्छन – ”अर्को बर्षको दशै गाउँमा मनाउने निधो गरियो! पैतृक घरको सबलीकरण ( रेट्रोफिटिंग ) अन्तिम चरणमा!” डा भट्टराईका बुबाले विक्रम सम्बत २०१४ सालमा यो घर निर्माण गरेका थिए । उनको बालापन यहि बितेको थियो ।

तस्विर : डा बाबुराम भट्टराईको फेसबुकबाट