श्वासप्रश्वासका ८० वर्षीय बिरामीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

श्वासप्रश्वासका ८० वर्षीय बिरामीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङबाट श्वासप्रश्वासका एक बिरामीलाई हेलिकप्टरबाट आज काठमाडौँ लगिएको छ । श्वासप्रश्वासमा समस्या आएपछि बागलुङ नगरपालिका–२ स्थित ८० वर्षीय गोपालप्रसाद श्रेष्ठलाई हेलिकप्टरबाट काठमाडौँको मेडिसीटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।