पोखरा बस पार्कमा गाडी भित्रै शब यसरी आयो ! बसै भरी यस्तो थियो, कण्डक्टरले खोले बास्तविकता (भिडियो रिपोर्ट)

पोखरा बस पार्कमा गाडी भित्रै शब यसरी आयो ! बसै भरी यस्तो थियो, कण्डक्टरले खोले बास्तविकता (भिडियो रिपोर्ट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बाग्लुङका २८ वर्षीय दिवस केसी भारतबाट आएका हुन् ।

प्रहरीका अनुसार उनी सोमबार काँकडभित्ताबाट बा३ख ९६२१ नम्बरको बसमा पोखरा आएका थिए । उक्त बस भोलिपल्ट अर्थात मंगलबार बिहान ९ः३० बजे पोखरा आइपुग्दा सोही बसको हिंड्ने बाटो गल्लीमा मृत अवस्थामा भेटिएका थिए ।

उनको मुखबाट रगत बगेको अवस्थामा ती युवकको शव गाडीबाट निकालीएको जिल्ला प्रहरीकार्यलय कास्काीका प्रबत्ता सुबाष हमालले जानकारी दीनुभयो हेर्नुहोस स्थलगत रीपोर्ट भिडीयोमा