श्रीमानले छोडेपछि होटेलमा यस्तो काम गर्दै युवती, बाध्यताले गर्दा गर्नपरो भन्दै धरधरी रोईन, दर्दनाक पिडाले आँशु झर्यो

श्रीमानले छोडेपछि होटेलमा यस्तो काम गर्दै युवती, बाध्यताले गर्दा गर्नपरो भन्दै धरधरी रोईन, दर्दनाक पिडाले आँशु झर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । संसारको सबै भन्दा सानो काम र ठूलो काम के होला जस्तो लाग्छ तपाईलाई ? तपाई सोचिरहेर बसेको हुनसक्छ तर धेरै नसोच्नुस किनकि संसारमा सबै काम एउटै हुन चाहे तपाईले जे गरेपनि । हो आज हामी कुरा गर्दैछौ यस्तै श्रीमानबाट पिडित भएकी धादिङकी देबी सेवाको बारेमा । उनलाई सात जुनीको कसम खाएर बिहे गरेका आफनै श्रीमानले यसरी बिभिन्न आरोप लगाएर छाडन बाध्य बनाए, अहिले अर्कैस“ग बसिरहेका छन ।

तर यि युवतीको मनोबल कहिले पनि टुटेन, श्रीमानले जा भनेपछि सरासर यिनी आफनो भबिक्ष्य बनाउन र ज्यान पाल्न काठमाडौ आईन । काठमाडौ आए लगतै उनले होटलमा यस्तो काम गर्न पनि सुरु गरिन र अहिले त्यसमै ब्यस्त छिन । उनका श्रीमानले अर्काको कुरा सुनेर मलाई छोडेको भन्दै भक्कानिईन । जस्लाई देख्यो त्यसलाई तेरो पोई लगाइदिने र आफनो इज्जतमाथि धाबा बोलेपछि सहनै नसकी यिनले श्रीमान र बलाबच्चा छोडिन । अहिले काठमाडौ आएर यस्तो काम गरिरहेकी छिन ।