प्याराग्लाईडिङ दुर्घटनामा ज्यान गुमाएका पाइलटका साथि आए मिडियामा, यसकारण भएको थियो दुर्घटना (भिडियो)

प्याराग्लाईडिङ दुर्घटनामा ज्यान गुमाएका पाइलटका साथि आए मिडियामा, यसकारण भएको थियो दुर्घटना (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरामा केहि दिन अगाडिमात्र प्याराग्लाईडिङ दुर्घटना भएको थियो। प्याराग्लाईडिङ दुर्घटनामा परी पोखरा ६ बस्दै आएका पाइलट राजु गैरे नेपालीको मृत्यु भएको छ भने एक जना युवती घाइते भएकी छिन। उनलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ।

प्याराग्लाईडिङ दुर्घटना भएपछी पछिल्लो समय बहस सुरु हुन् थालेको छ । कोहि भन्छन फुल टिप्न खोज्दा खसेको होला। अर्को थरी भन्छन अनुभवी पैइलट भएकोले मौसम वा हावाले गर्दा होला। कसरी भएको थियो दुर्घटना भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गर्ला र थप विवरण आउला।

आज हामीले पोखरामा १५ वर्ष अगाडिबाट प्याराग्लाईडिङ गर्दै आएका अनुभवी पाइलटसंग केहि कुराकानी गर्ने जमर्को गर्दै छौ। के फुल टिप्न खोज्दा प्याराग्लाईडिङ खसेको होला । कसरी हुन्छ प्याराग्लाईडिङ दुर्घटना । के भन्छन १५ वर्ष देखि प्याराग्लाईडिङ गराउदै आएका पाइलटरु । हेर्नुहोस भिडियोमा समय सान्धर्भिक कुराकानी ।