अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश, प्रचण्डलाई ओलीको प्रश्न : म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, तपाईं तयार हो ? (प्रस्तावको पूर्णपाठसहित)

अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश, प्रचण्डलाई ओलीको प्रश्न : म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, तपाईं तयार हो ? (प्रस्तावको पूर्णपाठसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको रक्षाका निम्ति जोड दिनुभएको थियो । नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।

पार्टी सचिवालय बैठकमा पेस गरेको प्रस्ताव तथा अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावको जवाफमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी नेतृत्व त्याग्न तयार रहेको उल्लेख गर्दै दाहाललाई त्यसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् ।

प्रस्तावको पूर्णपाठ हेर्नुहोस :