गोलभेंडाखेतीमा रम्दै युवा (फोटो फिचर)

गोलभेंडाखेतीमा रम्दै युवा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ अनैकोटका युवाले सञ्चालन गरेको ‘पाँचखाल साझेदारी कृषि फर्म’ मा टनेलभरि लटरम्म फलेको गोलभेडाको रेखदेख गर्दै युवा । स्थानीय कृषक र विदेशबाट फर्केका ११ युवाले करिब ७० रोपनी जग्गामा टनेल बनाएर गोलभेंडा खेती गरेका छन् । तस्बिरः पेमा लामा÷रासस

टनेलमा फलाएको गोलभेँडा रेखदेख गर्दै बागलुङ नगरपालिका–४, रात्माटाका किसान बैकुण्ठ सापकोटा । तस्बिर ः तारानाथ आचार्य÷रासस

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ अनैकोटका युवाले सञ्चालन गरेको ‘पाँचखाल साझेदारी कृषि फर्म’ मा लटरम्म फलेको गोलभेंडाको रेखदेख गर्दै युवा । स्थानीय कृषक र विदेशबाट फर्केका ११ युवाले करिब ७० रोपनी जग्गामा टनेल बनाएर गोलभेंडा खेती गरेका छन् । तस्बिरः पेमा लामा÷रासस