बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई र उनका बालापनदेखिका साथी जीवन बिष्ट एकै मण्दबमा २२ गते विवाह बन्धनमा बाधिन लागेका छन । रमेशले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् । उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् । सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ ।
स्पष्ट वक्ता रमेश प्रसाई अहिले बिबाहको तयारी गरिरहेका छन् । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको र गायिका कल्पना दाहाल बीचमा अहिले धेरै दर्शकले चासो देखाएपछि रमेश प्रसाईले स्पस्ट रुपमा कल्पना संगको सम्बन्ध बारे बताएका छन् । कल्पना संगको सम्बन्ध के थियो ? अनि रमेश र जिबनका दुलहीहरुको बारेमा सम्पुर्ण नालीबेली कुमारले बताएका छन । रमेश प्रसाई र बिबनसंग धेरै नजिक रहेका समाजसेवी कुमार राइले उनिहरुको बालापन देखि दुहलीसम्मका अनि कल्पनासङको सम्बन्धका बारेमा भनेको सुन्दा कस्को मन रुदैन होला हेर्नुहोस तलको भिडियो ।
प्रतिक्रिया