चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ सिजन २ एपिसोड १ हेर्नुहोस (भिडियो)

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ सिजन २ एपिसोड १ हेर्नुहोस (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धेरै समय रोकिएको चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब पुन आएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सक्किगोनी सिजन २ भने हिमालय टेलिभिजनबाट बिहिबार बेलुकाबाट प्रशारण सुरु भएको छ ।

हिमालय टेलिभिजन पछी ओएसआर युट्युब च्यानलमा पनि यो सिरियल हेर्न सकिने छ । कथा, पटकथा, संवाद र निर्देशन अर्जुन घिमिरे र कुमार कट्टेलको रहेको छ । यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

सिजन २ सक्किगोनीको एपिसोड एक हेर्नुहोस ।