२० बर्षे छोरी बचाउन आमा रुदै मिडियामा,लाग्यो डरलाग्दो यस्तो रोग,अमेरिका बाट आयो यतिधेरै सहयोग,मनै छुने (भिडियो हेर्नुहोस)

२० बर्षे छोरी बचाउन आमा रुदै मिडियामा,लाग्यो डरलाग्दो यस्तो रोग,अमेरिका बाट आयो यतिधेरै सहयोग,मनै छुने (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा जिल्लाकि एउटी चेली जसलाई 20 बर्षमै लाग्यो यस्तो डरलाग्दो रोग । सानै उमेरमा ठुलो रोग लागेकी रिना राईको दिन रात रुदै बित्ने गर्छ । आफ्नो जीवनको भिख माग्दै दिनै रुने रिनाको जीवन दोसाँधमा छ ।

अमेरिकामा बस्दै आएका कवि बान्तवा राई र उनको टिमले केहि सहयोग जुटाएर पठाएका छन । सुपर अनलाइन टिभीका संचालक समीर सुवेदीलाई अमेरिकाबाट सहयोग पठाएपछि कुमार राई, योवन गुरुङ, समीर सुवेदी र आइन्द्र लिम्बु लगायत हास्य टेलीश्रीन्खला हास्नु हुन्न है टिम नै घरसम्म पुगेर सहयोग हस्तान्तरण गरेका छन ।

घरमा रिनाकी आमाले रुदै आफ्नो छोरो पनि यसरी नै कलिलै उमेरमा रोगी भएर सन्सार छोडेको र अहिले आफ्नी छोरी बचाउन अनुरोध गर्दै यस्तोसम्म सुनाइन कि सुन्दा सबैका आँखा रसाउनेछन ।