पोखरामा एक बर्षको बच्चा कस्ले लग्यो ? आमा यस्तो अबस्थामा, गरीब माथि यस्तो बर्जपात (भिडियो)

पोखरामा एक बर्षको बच्चा कस्ले लग्यो ? आमा यस्तो अबस्थामा, गरीब माथि यस्तो बर्जपात (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिबन भरी संगै बाच्ने सङगै मर्ने कसम खाएर १५ बर्ष अगाडी प्रेम विबाह गरेका गौरब राइको कथा सबैको मन रुवाउने छ । राम्री श्रीमतिको एका एक मानसीक सन्तुलन गुमेपछि यो सानो परीवारमा ठुलो बर्जपात आइपरेको छ । २ सन्तानको जन्म पछि श्रीमति हराएपछि खोजी गरीदीन कहा कहा दौडेनन तर श्रीमति भेटे सडक छेउमा तर सानो छोरा भेटेनन् । जेठो छोरा भने संगै छन सानो छोरा लाई कस्ले लग्यो पतोनै पाएनन । श्रीमतिको मानसीक सन्तुलन गुमेपछि गौरब राई यति खेर ठुलो पीडामा जसो तसो जिबन धानि रहेका छन । उनका छोरा आमाको हेरचाह गर्छन बुवा ज्याला मजदुरी गर्न जान्छन ।

पोखरा महानगर पालिका वडा न १७ मा भाडामा बसोबास गर्ने राई को पिडा अन्य मानीसको भन्दा फरक छ । आठ कक्षामा अध्यान गर्दै गरेका छोराको पडाइ छुट्यो । आफुलाई जन्मदीएकी आमाकै हेरचाहमा उनको दैनिकी चल्दैछ । अचेलत उनलाई संसारै त्यही घर भएको छ संगैका साथि स्कुल जान्छन । उनि आमाको हेरचाह गरेर घरमै बस्छन । राइ संग आफन्नी श्रीमतिलाई उपचार गराउन लैजाने पैसाको अभाब त छदैछ । त्यो भन्दा पनि विहान बेलुकीको छाक टार्ने कुरालेनै विहानी भएपछि मन पोल्ने गर्दछ । आज उनै गौरबको बसोबास भएको ठाउमा हामी पुगेका छौ हेर्नुहोस यो भिडीयो ।