गायिका विष्णु माझी किन कसैलाई मुख देखाउ दिनन्, एउटा मात्र फोटो किन पाइन्छ खुल्यो रहस्य (भिडियो सहित)

गायिका विष्णु माझी किन कसैलाई मुख देखाउ दिनन्, एउटा मात्र फोटो किन पाइन्छ खुल्यो रहस्य (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गायिका विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी आफ्नो गायन प्रती जिम्मेवार लोक दोहोरी गायिका हुन् ।

विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् । विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनलाई मन पराउने दर्शकले उनको फोटो खोजे भने एउटै तस्बिर मात्र भेटाउछन । भिडियो सहित