खाडी मुलुकमा श्रम गरिरहेका श्रीमानको मोबाइलमा आफ्नै श्रीमतीको परपुरुषसंगको न’ग्न तस्विर आएपछि (भिडियो)

खाडी मुलुकमा श्रम गरिरहेका श्रीमानको मोबाइलमा आफ्नै श्रीमतीको परपुरुषसंगको न’ग्न तस्विर आएपछि (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परिवार पाल्न मजबुरीले धेरै युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन । आफ्नै परिवारकै लागि पसिना बगाई रहेका कति युवाहरुको भाग्य भने सोचे जस्तो हुन्न । त्यस्तै अभागी मध्यका एक हुन् धर्मराज शाही ।

सिस्ने गाउँपालिका वडा नं. ५ को रुकुमकोटमा एउटा यस्तो घटना घटेको छ जुन घटना सुन्ने सबै अचम्ममा परेका छन् । यस्ता घटनाहरु प्राय फिल्मी पर्दाहरुमा देख्ने गरेका छौं । तर रुकुमकोटमा फिल्मी पर्दामा देखिने घटना वास्तविकतामा नै घटेको छ । जुन कुरा पत्याउन जो केहीलाई पनि त्यत्ति सहज भने हुँदैन । खासमा घटना के थियो भने एक दिन मोबाईल खेलाएरै बसिरहेका धर्मराज शाहीको मोबाईलमा एउटा नचिनेको नम्बरबाट फोटो आउँछ ।

दुर्भाग्य त्यो फोटो उनकै श्रीमती सुशीला शाहीको अ’र्ध’न’ग्न फोटो हुन्छ । जुन फोटोमा सुशिलाको पछाडि पट्टीको भाग पठाईएको हुन्छ । जुन भागमा सुशिलाले ट्याटु खोपेकि छन् । धर्मराजले आफ्नी श्रीमतीको ढाड हो भनेर चिनि हाल्छन् । किनकी उनकी श्रीमतीले ढाडमा ट्याटु खोपेपछि श्रीमानलाई पनि फोटो पठाएकी थिईन् । त्यही फोटोलाई धर्मराजले दोहोर्याई दोहोर्याई नियालेर हेरेपछि आफ्नै श्रीमती हो भन्ने थाहा पाउँछन् । यो कुरा थाहा पाएका धर्मराज निकै नै दुःखी र उदास हुन्छन् ।

विदेशको भूमिमा धर्मराजले खुन पसिना बगाएको झण्डै ११ वर्ष हुन लागेको रहेछ । श्रीमानले उता दुःख गर्ने यता श्रीमतीले श्रीमानको कमाईमा एसआराम गर्नुका साथै अर्कैसंग माया पिरती गाँस्ने । अर्कैसंग माया पिरती गाँसेकी धर्मराजकी श्रीमती सुशिलाले धर्मराजले दुःख गरेर कमाएको ६० लाख रुपैया बोकेर परपुरुषसंग भागिदिईन् । पिडित धर्मराजले आफ्ना दुःखका कुरा यसरी सुनाउँछन् ।

भिडियो हेर्न यहाँ जानुहोस ।