प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठले सिंहदरवारमा कानुन व्यवसायीसँग छलफल गरे (फोटो)

प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठले सिंहदरवारमा कानुन व्यवसायीसँग छलफल गरे (फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसंगै कानुनि बाटो बुझ्न सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुन व्यवसायीसँग छलफल गरेका छन्।

प्रचण्डको स्वकीय सचिव गंगा दाहालले तस्विरहरु सार्बजनिक गर्दै लेखेकी छन – ‘ प्रधानमंत्री-राष्ट्रपति द्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरुद्धमा अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्हरु संग परामर्श गर्नुहुँदै नेकपा नेतृत्वहरु..!!’।

तस्विरहरु :