काठमाडौं,७ पुष। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।
मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटरमा केन्द्रीय कमिटी बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपाको केन्द्रीय कमिटीमा ४४६ जना छन् । त्यसमा तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेका हुन् ।
प्रतिक्रिया