१२ पढ्ने युवतीको जिन्दगी बर्वाद पारेर यसरी फरार भए युवा, रुदै गुहार माग्न आइन मिडियामा (भिडियो)

१२ पढ्ने युवतीको जिन्दगी बर्वाद पारेर यसरी फरार भए युवा, रुदै गुहार माग्न आइन मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सामाजिक संजालमा सम्बन्ध जोडिने र टुट्ने घटना नौलो हैन । सामाजिक संजालमा चिनजान गरेर प्रेममा परेर राम्रो घर बसाएकाहरु नभएका हैनन् । तर कति जोडीहरु भने जीवनभर पछुताएर बसिरहेका छन । यस्तै रुपन्देही बुटवलका सुन्दर कुमार श्रेष्ठ र लम्जुंगकी संगीता श्रेष्ठबीच प्रेम भयो । परिवारले छुटाउन खोजे तर उनीहरु परिवारको वि’रु’द्धमा गएर भागेर विबाह गरे र नुवाकोटमा गएर डेरा गरेर बसे ।

त्यहाँ उनीहरु दुवैले साँझ बिहानको छाक टार्नको लागी मज्दुरी पनि गरे । बिहे गर्दाको समयमा संगीताले १२ पढ्दै थिईन् । जीवनको नयाँ अध्याय शुरु गरिरहंदा संगीताको परीक्षा आएको हुनाले उनलाई परीक्षा दिन पोखरा जानु पर्ने हुन्छ । र उनी पोखरा जान्छिन् । संगीता पोखरा गएकै बेला सुन्दर कुमार भने श्रीमती संगीतासंग सम्पर्कमा आउँदैनन् ।

सबै कुरा ठीक र राम्रै चलि रहंदा जब श्रीमान सुन्दर कुमार बेपत्ता भए तबदेखि संगीताको दिन पनि रात जस्तै भएर बितिरहेको छ । फेसबुके माया प्रेमको यो जोडी अहिले सुन्दर कुमार गायब भएदेखि संगीता श्रीमानको खोजीमा एक्लै भौंतारी रहेकी छन् । उनी भन्छिन्,‘म उस्लाई सात जुनीसम्म पनि कुर्न तयार छु ।’ फेसबुकबाट शुरु भएको चिनाजान र त्यसपछि निरन्तरको बोलीचालीले गर्दा बसेको माया प्रेमको शुरुवात नहुँदै अन्त्य भएको छ ।

सुन्दर र संगीताको सम्बन्धलाई परिवारले नस्वीकार्दा पनि यी दुवैले एकअर्काको साथ दिई नै रहे । त्यसैको नतिजा स्वरूप उनीहरुले भागी विबाह पनि गरे । तर अचानक के भईदियो सबै कुरा सक्किएको बताउँछिन् संगीता ।

श्रीमानको खोजी गरिदिन मिडियासंग गुहार माग्दै संगीता यसो भन्छिन । भिडियो हेर्नुहोस ।