नेपालका लेस्बियनहरुको जीवनशैली र चुनौतीका कुरा सुनाउदै यी जोडी (भिडियो)

नेपालका लेस्बियनहरुको जीवनशैली र चुनौतीका कुरा सुनाउदै यी जोडी (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समलिंगी सम्बन्ध नेपाली समाजमा अझै पनि सहर्ष स्वीकार्य भैसकेको छैन । तर पनि धेरैले विवाह गरेर आफ्नो घरजम गरिरहेका छन । यस्तैमा कलैया बाराकी बिनिमा अधिकारीको जोडी पनि एक हुन् ।

उनि आफ्नो प्रेमीसंग २०७५ सालको माघ महिनामा गाउ छोडेर काठमाडौँ आइपुगिन । समलिंगी सम्बन्धलाई नराम्रो नजरले हेर्ने समाजबाट लुक्न उनीहरु देशको राजधानी काठमाडौँ आएका थिए । अहिले उनीहरु सामान्य रोजीरोटी गर्दै जीवन बिताई रहेका छन् ।

स्कुल जीवन मै माया प्रेम बसेका उनीहरुको एसएलसी पछी विवाह भएको थियो । उनीहरु काठमाडौँ भागे पछि मात्र उनीहरुको सम्बन्ध गाउ समाजले थाहा पाएका थिए । तर अहिले उनको घर परिवारले उनीहरुको सम्बन्धलाई स्वीकारी सकेको उनीहरु बताउछन ।

बिनिमाले आफ्नो यौ न जीवन सुमधुर रहेको बताउछिन । उनीहरुसंग गरिएको कुराकानी हेर्नुहोस ।