बञ्चरो प्र हार गरी श्रीमतीको ह त्या

बञ्चरो प्र हार गरी श्रीमतीको ह त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले ब ञ्चरो प्र हार गरी आफ्नै श्रीमतीको ह त्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति ब ञ्चरो प्र हार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चो ट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको श व घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घ टनास्थल पुगेको थियो ।

घ टनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताउनुभयो । धनबहादुरले मा दक प दार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घट नाबारे अ नुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।