अन्माएर गाडीमा चढीसकेकी बेहुली अंकललाई अंगालो हालेर बेहुलाको घर नजाने भन्दै रोएपछी (भिडियो भाइरल )

अन्माएर गाडीमा चढीसकेकी बेहुली अंकललाई अंगालो हालेर बेहुलाको घर नजाने भन्दै रोएपछी (भिडियो भाइरल )

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो समय सामाजिक संजाल टिकटकमा नेपाली विवाहको भिडियोहरु भाइरल हुने क्रम जारी छ । खिरपुरी वाली भनेर एक बेहुलीको भिडियो पनि निक्कै भाइरल भइसकेको छ ।

यसै बीच गत मङ्सिर २८ गते सम्पन्न भएको ममता र माधवको विवाहको भिडियो पनि निक्कै भाइरल भइरहेको छ । भिडियो भाइरल हुनुको कारण भने बेहुलीको बिदाईको क्रममा भएको अनौठो क्रियाकलाप हो । यस अघि सामाजिक संजालमा भाइरल भएका भिडियोमा बेहुली र आमाको बिलौना देखिन्थ्यो । तास ममतालाई अन्माउने बेला भने उनलाई सम्झाउने आमा नभएर अंकल थिए ।

बेहुली अन्माएर घर पठाउने बेला गाडीमा चढीसके पछीको भिडियो अहिले टिकटकमा लाखौले हेरीसकेका छन । भिडियोमा देखिए अनुसार बेहुली बेहुलासंग जान नमानेर रोइरहेकी छन । अंकल पनि उत्ति कै भावुक भएर म भोली लिन आउछु भन्दै सम्झाई रहेका छन । अंकल र छोरीको उक्त माया देखेर धेरैले अचम्म पनि मानेका छन् ।

भिडियो हेर्न यहाँ जानुहोस ।