मदननगर बल्खुमा मदनको शालिकमा माल्यार्पण गर्न पुगेका नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरुले बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् ।
त्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका हुन् ।
बल्खु पुगेका प्रचण्डले मिडियासंग कुरा गर्दै ।
प्रतिक्रिया