फेसबुकको झ’गडाले श्रीमती अर्कैसंग फरार, बच्चाहरुको बिचल्ली भयो भन्दै श्रीमान रुदै मिडियामा (भिडियो)

फेसबुकको झ’गडाले श्रीमती अर्कैसंग फरार, बच्चाहरुको बिचल्ली भयो भन्दै श्रीमान रुदै मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुरका राजु तामाङ नाम परिवर्तनलाई लागेकै थिएन यसरी आफ्ना २ सन्तानकी पत्निले रातारात घर छाडेर हिँड्छिन् भन्ने ।

तर २ साना नानीकी आमा संगीता एकाएक सम्पर्क विहिन भएपछि राजु अहिले आँशुको आहालमा डुबेका छन् । राजुका २ सन्तानले पनि आमालाई रुँदै घर फर्किन आग्रह गरेका छन् । हेर्नुहोस् भावविह्वल बनाउने यो भिडियो ।

०००

अन्माएर गाडीमा चढीसकेकी बेहुली अंकललाई अंगालो हालेर बेहुलाको घर नजाने भन्दै नछोडेपछी (भिडियो भाइरल)

पछिल्लो समय सामाजिक संजाल टिकटकमा नेपाली विवाहको भिडियोहरु भाइरल हुने क्रम जारी छ । खिरपुरी वाली भनेर एक बेहुलीको भिडियो पनि निक्कै भाइरल भइसकेको छ ।

यसै बीच गत मङ्सिर २८ गते सम्पन्न भएको ममता र माधवको विवाहको भिडियो पनि निक्कै भाइरल भइरहेको छ । भिडियो भाइरल हुनुको कारण भने बेहुलीको बिदाईको क्रममा भएको अनौठो क्रियाकलाप हो । यस अघि सामाजिक संजालमा भाइरल भएका भिडियोमा बेहुली र आमाको बिलौना देखिन्थ्यो । तास ममतालाई अन्माउने बेला भने उनलाई सम्झाउने आमा नभएर अंकल थिए ।

बेहुली अन्माएर घर पठाउने बेला गाडीमा चढीसके पछीको भिडियो अहिले टिकटकमा लाखौले हेरीसकेका छन । भिडियोमा देखिए अनुसार बेहुली बेहुलासंग जान नमानेर रोइरहेकी छन । अंकल पनि उत्ति कै भावुक भएर म भोली लिन आउछु भन्दै सम्झाई रहेका छन । अंकल र छोरीको उक्त माया देखेर धेरैले अचम्म पनि मानेका छन् ।

भिडियो हेर्न यहाँ जानुहोस ।